मुख्य समाचार « Khabarhub

एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन : महासचिव पोखरेल

ललितपुर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस मात्रै रहेको बताएका छन् । एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गर्दै आफुहरुको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्रले विगतमा भन्दा सिट संख्या बढाएको छ। तर, उसको जनमत घटेको छ।…