मुख्य समाचार Archives | Page 291 of 320 | Khabarhub Khabarhub

एमाले सांसदहरूलाई ओलीको निर्देशन– चुनावकेन्द्रित भएर गाउँ–गाउँ पुग्नू

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सांसदहरूलाई निर्वाचनकेन्द्रित हुन निर्देशन दिएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्नो हैसियत र मर्यादा नखोजी कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका हुन् । उनले चुनावकेन्द्रित भई गाउँ–गाउँमा पुगेर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा जनतासमक्ष राख्न पनि सांसद्सँग आग्रह…