मुख्य समाचार « Khabarhub

मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेसका उम्मेदवार दुई मतले विजयी

काठमाडौं - मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। एमाले उम्मेदवारलाई दुई मतले पराजित गर्दै कांग्रेस गाउँपालिका अध्यक्षमा विजयी भएको हो। उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत ल्याएर विजयी हुँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएर पराजित भए। त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै…