मुख्य समाचार « Khabarhub

कश्मिरी पण्डितको मुद्दालाई ब्युँताउने फिल्म

मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ। भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मिरी पण्डित’को मुद्दा ब्युँतिएको छ। फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले चलचित्रलाई चर्चामा ल्याएको हो। यसको प्रभाव व्यापारमा पनि देखिएको छ। प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले एक सातामा ९७ करोड ३० लाखको व्यापार गरेको…