मुख्य समाचार « Khabarhub

चिनियाँ रणनीतिको मारमा पाकिस्तान

सन् २०२१ को अन्त्य सम्ममा पाकिस्तानको बाह्य ऋणको लगभग आधा ऋण चिनियाँ कमर्सीयल बैंकको भएको देखिएको छ। सञ्चार माध्यमले जनाए अनुसार धेरै बेल्ट एन्ड रोड एनीसेटिभ (बीआरआई) परियोजनासँग सम्बन्धित छ। विज्ञकै अनुसार यसलाई पुन समायोजन गर्ने हकसमेत पाकिस्तानलाई छैन। यसलाई समायोजन गर्ने सम्पूर्ण अधिकार बेइजिङमा निहित छ। विज्ञको मत छ, ‘आफ्नो देशको अवस्था अनुसार निर्णय…