मुख्य समाचार « Khabarhub

चिनियाँ विदेशमन्त्रीको औपचारिक भेटवार्ता : यस्तो छ कार्यतालिका

काठमाडौँ- तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौँ आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन्। विदेशमन्त्री वाङको भ्रमणलाई कम महत्व दिएको सरकारले स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याललाई मात्र पठायो। सँगै उनको स्वागतका लागि…