मुख्य समाचार « Khabarhub

अल्जाइमरबाट बच्न अनुशासित जीवन

वंशाणुगत र उमेर अल्जाइमर जोखिमका मुख्य कारण हुन्। यो जोखिम महिलामा अझ बढी पाइएको छ। फ्लोरिडा एटलान्टीक विश्वविद्यालयको स्किम कलेज अफ मेडिसिनमा रहेको अल्जाइमर प्रिभेन्सन क्लिनिकमा कार्यरत डा. रिचर्ड इस्याक्सनले मस्तिष्कको समस्या भएका तीन मध्यका दुई जना महिला भएको बताएका छन्। यो अध्ययनपछि महिलालाई जोखिम घटाउन अझ बढी सचेत हुने अवसरसमेत प्राप्त भएको छ। यसका…