Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसीको समर्थन गर्ने आफ्नो निर्णयको बचाउँ गर्दै एमसीसीको समर्थन गरेसँगै देशमा दुर्घटना टरेको र सत्तारुढ गठबन्धन सुरक्षित बनेको बताएका छन्। माओवादी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीमा आफ्नो कुशल निर्णयले गर्दा मुलुकमा आइलागेको दुर्घटना पनि टरेको र गठबन्धन चुनावसम्मै लैजान सफल भएको दाबी गरेका छन्…