मुख्य समाचार Archives | Page 321 of 321 | Khabarhub Khabarhub

माओवादीले यथास्थितिमा एमसीसी स्वीकार गर्दैनः नारायणकाजी

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन नगर्ने स्पष्ट पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता पत्र एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले यथास्थितिमा संसदबाट एमसीसी स्वीकार नगर्ने बताएका हुन् । ‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनेर सार्वजनिक गरिएको पत्रका…