मुख्य समाचार « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा फेरि पेट्रोलियमको मूल्यवृद्धि, निगमलाई १५ दिनमा दुई अर्ब घाटा

काठमाडौँ– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको भन्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको छ । बुधबार इण्डियन आयल कर्पाेरेशन (आईओसी) ले नयाँ मूल्य सूची पठाएपछि निगमले विज्ञप्ति जारी गर्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको हो । विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति…