Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद् भीम रावलले एमसीसीका समर्थकहरू गद्दार रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् । उनले एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफलका लागि पेश गर्नु नै आपत्तिजनक भएको बताए l उनले नेपाललाई उपनिवेश बनाउन खोजिएकोसमेत दाबी गरे । प्रतिनिधिसभामा…