मुख्य समाचार « Khabarhub

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको पूर्णपाठ, हस्ताक्षर गर्ने सांसद को–को ?

काठमाडौँ– नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्तावमा के–के छन् त ? यस्तो छ महाअभियोगको पूर्णपाठ: सम्माननीय सभामुखज्यू, संघीय संसद सचिवालय, सिहदारबार, काठमाडौं । मार्फत महासचिव,संघीय संसद सचिवालय, सिंहदारबार, काठमाडौं । विषय : महाभियोग प्रस्ताव पेस गर्ने सूचना बारे…