मुख्य समाचार « Khabarhub

एमसीसीलाई लिएर दुई महाशक्ति चीन र अमेरिकाबीच वाकयुद्ध, के गर्ला नेपाल ?

काठमाडौँ– नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएको हो । यसको सुरुवात गत माघ २७ गते भएको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन…