Live on
Your Voice, Your Power
काठमाडौँ- निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनको चिन्ह हरियो रंगको हुने जनाएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि मतपत्र छपाई गर्दा चिन्ह, विवरण तथा सुरक्षण चिन्ह हरियो हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए…