Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर कोरोनाका थप २६ लाख बिरामी निको भएका छन्। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २६ लाख ३३ हजार संक्रमित निको भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ। यो सँगै विश्वभर कोरोना जित्नेको संख्या ३३ करोड ३ लाख ९६ हजारभन्दा धेरै भएको छ। यस्तै थप १ लाख ६० हजार…