Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले दिएको मुद्दाको सुनुवाइ अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले ओलीले दायर गरेको रिटको पेशी तोकेर सुनुवाइ छिट्टै अघि बढाउन आदेश दिएको हो । संवेदनशीलताका दृष्टिले यो रिटको छिटो छरितो सुनुवाइ हुन मनासिव देखिएको आदेशमा भनिएको छ । ओलीबाट…