मुख्य समाचार « Khabarhub

जेलबाट छोरीलाई बीपीको चिट्ठी

बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष नेता हुन्। जनतालाई प्रजातान्त्रिक अधिकार दिलाउन उनले खेलेको अहंम भूमिकाको इतिहासमै उच्च मूल्यांकन भएको छ। अझ एकै बाबुका तीन छोरा मातृका, बीपी र गिरिजा कार्यकारी सरकार प्रमुख हुनुको अपूर्व संयोग पनि देशकै लागि गौरव भएको छ। राजनीतिका अब्बल सम्पदा बीपी साहित्यमा पनि उत्तिक्कै प्रखर थिए। आफू राजनीतिकर्मी भए पनि…