मुख्य समाचार « Khabarhub

दक्षिण पूर्वी एसियामा चिनियाँ हस्तक्षेप

अन्य दुई देशको सम्बन्धमा चिनियाँ चासो बढ्दो छ। पछिल्लो समय चीनको चासो अमेरिका र फिलिपिन्सबीचको सम्बन्धमा बढेको हो । फिलिपिन्समा प्राकृतिक विपत्ति आएपछि अमेरिकाले सहयोग गरेको थियो । अमेरिकाको सहयोगमा फिलिपिन्समा आइपरेको समस्या सहजै समाधान गर्न सकिने त्यहाँका नेताहरूको विश्वास थियो । साउथ चाइना सिको छेउमा अमेरिकी सेनाले उद्धार कार्यमा सहयोग गरेको थियो । यसमा…