मुख्य समाचार « Khabarhub

गाजा क्षेत्रका अस्पताल पनि छैनन् सुरक्षित

मङ्गलबारको रात गाजाको अस्पतालमा भएको विस्फोटमा चार सय ७१ जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन्। प्यालेस्टाइनी पक्षले इजरायलले आक्रमण गरेको जनाएको छ। अर्कोतर्फ इजरायली सेनाले भुलवश प्यालेस्टाइनी सेनाको रकेट विस्फोट भएकाले सो दुर्घटना भएको जनाएको छ। अल अहली अरब अस्पतालसमेत रगताम्मे भएको छ। विस्फोट र ठुलो झट्काका कारण मानिसका आफ्ना लुगा त चिन्न…