Live on
Your Voice, Your Power
सदाबहार गीतको मतलब यही हो कि जुन गीत पुस्तौ पुस्तासम्म उत्तिकै कर्णप्रिय हुन्छ । सबैलाई उस्तै सुमधुर लाग्छ । भारतीय सिने बजारको प्रभाव नेपालमा केही पुस्ता अघिदेखि नै परेको छ । यस कारण भारतका गीत पनि नेपालमा धेरै सुनिए । अझै सुनिन्छ । भारतीय गीत कुन सबै भन्दा उत्कृष्ट भन्ने बहस साँच्चै कठिन हो ।…