मुख्य समाचार « Khabarhub

हङकङको कठोर नीतिले त्रासमा प्रजातान्त्रिक नेता

आफ्नो गिरफ्तारी बापत नगद पुरस्कारकै घोषणा गरिएको थाहा पाएपछि हङकङका एक प्रजातान्त्रिक योद्धाले आफ्नो ज्यान नै खतरामा परेको महसुस गरेका छन्। बेलायतमा बस्ने नाथम लसहित आठ जनालाई आतङ्ककारीको सूचीमा राखिएको छ। अधिकारीहरूले उनको गिरफ्तारीका लागि सूचना दिनेलाई एक मिलियन हङकङ डलर पुरस्कार तोकेका छन्। यी आठ जनालाई नै अन्तर्राष्ट्रिय समुदायको आडमा चलेको आरोप लागेको छ।…