मुख्य समाचार « Khabarhub

नागरिक सचेत भएको कुरा नेताले बुझ्न सकेनन्

नेपालको राष्ट्रिय राजनीति पछिल्लो समय उठिराखेको द्वन्द्वहिनताको प्रश्नले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ। कैद मिनाहको नाममा राज्य गैर जिम्मेवार बनेको मानवअधिकारकर्मीको आरोप छ। कानुनी राज्य, दलहरुका गतिविधि र एमसीसी कार्यान्वयनका सन्दर्भमा भइराखेको बहस र आशंकाको विषयमा जोडिएर मानव अधिकारकर्मी तथा राजनीतिक विश्लेषक प्रा. कपिल श्रेष्ठसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : २०७५ सालमा…