मुख्य समाचार « Khabarhub

विदेशबाट फर्केर स्वदेशमै बाख्रा पालन

म्याग्दी - रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा बिदेसिएको अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारीबाट फर्केर बाख्रा पालनमा लागेका छन् । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रा पालनमा लागेको हो । उमेरले ३० वर्ष पुगेका…