मुख्य समाचार « Khabarhub

सफा सहर इन्दौरको अनुभवबाट काठमाडौँले सिक्न सक्छ?

काठमाडौँ - सहरमा कही कतै पनि फोहर देख्न पाइँदैन। धुलो त परेको कुरा। मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन्। जताततै रुख रोपिएका छन्। त्यसमा नियमितरुपमा पानी हालिन्छ। फोहर राख्नका लागि मिलाएर राखिएका डस्टबिन छन्। सहरवासीले कुन प्रकारको फोहर हो, हेरेर त्यसैमा राख्छन्। कोही कसैले पनि सार्वजनिक स्थानमा फोहर गर्दैनन्। मानिसमा चेतनाको…