मुख्य समाचार « Khabarhub

हुवावेका असुरक्षित उपकरण

एक वर्षअघि नै भारतले आफ्नो देशमा फाइभ-जी भित्र्याउने क्रममा चिनियाँ विक्रेतामाथि रोक लगाएको थियो। यस क्रममा हुवावे र जेडटीआई माथि त पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। भारतीय सूचना विभागको आधिकारिक वेब साइटमा उल्लेख भए अनुसार केही भरपर्दो श्रोतले दिएको जानकारी अनुसार सरकार त्यो निर्णयमा पुगेको थियो। भारतीय सरकारकै ठहर थियो कि हुवावे र जेडटीइ दुवै…