Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। चारदिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री प्रचण्डले भोलि हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेट्ने कार्यतालिका छ। दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ। हैदरावाद हाउसमा नै केही सहमतिपत्र र…