मुख्य समाचार « Khabarhub

श्रममुखी शिक्षा आजको आवश्यकता

शिक्षामा सीपको कुरा गर्दा हाम्रो सैद्धान्तिक ज्ञानले व्यवहारमा परिवर्तन गर्न सकेन। त्यस कारण शिक्षाले बेरोजगार युवा उत्पादन भएको सबै माझ छर्लङ्ग छ। त्यो कुरालाई काठमाडौं नगरपालिकाले हेरेर विद्यार्थीलाई आफ्नो जीवनयापन गर्नका निम्ति सीप र शिक्षा सँगसँगै लग्यो भने भोलिका दिनमा एउटा दक्ष जनशक्ति उत्पादन हुन्छ। अथवा सीपसहितको जनशक्ति उत्पादन हुन्छ। यो कुरा नीति तथा कार्यक्रममा…