Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। मन्त्रीपरिषद्को पूर्णता, उपनिर्वाचनलगायत समसमायीक विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्,…