ब्रेकिङ स्टोरी Archives | Page 112 of 820 | Khabarhub Khabarhub

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं - उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र स्वास्थ्य फोक्सो, मुटुसँगै आँखामा पनि समस्या देखिन थालेको छ। ग्यासबाट निस्कने विषाक्त धुँवा, धुलोका कण, विषाक्त रसायन तथा दुर्गन्धका कारण वायु प्रदूषण बढिरहेको छ। सास फेर्ने क्रममा वायुसँगै यस्ता विषाक्त तत्त्व पनि हाम्रो शरीरमा प्रवेश भइरहेका हुन्छन्। हाम्रो आँखा प्रदूषित वायुको प्रत्यक्ष सम्पर्कमा हुन्छन्। हामी…