ब्रेकिङ स्टोरी « Khabarhub

शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से 

काठमाडौं– मंगलबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६९ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो ।  नेप्से १.७६ प्रतिशतले बढेर २६९२.०५ विन्दुमा पुगेको छ । दिनभरमा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार बारबारको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ ।  २२१…