ब्रेकिङ स्टोरी « Khabarhub

नेपाललाई दोस्रो सफलता : दीपेन्द्रले लिए दोस्रो विकेट

काठमाडौं - आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले दोस्रो ओभरमा दुई विकेट लिएको छ। नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका थिए भने दोस्रो विकेट दोस्रो ओभरको तेस्रो बलमा दीपेनद्रसिंह ऐरीले लिएका हुन्। सोमपाल कामीले पहिलो बलमा बंगलादेशका तान्जिद हसनको विकेट लिएका हुन । सोमपालले आफ्नै बल आफै क्याच गरेर पहिलो…