ब्रेकिङ स्टोरी « Khabarhub

बंगलादेशमा हसिनाको संकट झन् बढ्दो, गठबन्धन दलको कार्यालयमा तोडफोडपछि आगजनी

काठमाडौं- बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि पनि तनाव कम भएको छैन । त्यहाँ उनी नेतृत्वको गठबन्धन दलमाथि संकट झन् झन् बढ्दो छ । हसिनाको पार्टी अवामी लिग र गठबन्धन दलका नेताहरू अन्तरिम सरकार आएपछि पनि आक्रमणमा परिरहेका छन् । यसैबीच ढाकास्थित राष्ट्रिय जातीय पार्टीको केन्द्रीय कार्यालयलाई पनि प्रदर्शनकारीले निशाना बनाएका छन् । उनीहरूले पहिले…