ब्रेकिङ स्टोरी « Khabarhub

विश्वकपको सेमिफाइनलमा अफगानिस्तानले सातौ ओभरमै गुमायो ६ विकेट

काठमाडौं - आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले ब्याटिङ गर्दैछ। टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले सातौ ओभरमा ६ विकेट गुमाएको छ। दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेनले तीन विकेट हात पारेका छन्। कासिगो रबडाले दुई विकेट लिँदा एनरिच नोर्चियाले एक विकेट हात पारे। अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको छ। रहमानउल्लाह गुरबाज र…