ब्रेकिङ स्टोरी « Khabarhub

चितवन–२ मा पाँच वर्षमा तीन चुनाव पक्का : बाँस्कोटा

काठमाडौं– नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरि उपनिर्वाचन हुने टिप्पणी गरेका छन् । बाँस्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै चितवनमा पाँच वर्षमा तीन वटा निर्वाचन हुने बताएका हुन् । बाँस्कोटाले लेखेका छन्– ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव…