Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो ओभरमा आफ्नो २ विकेट गुमाएको हो । पहिलो विकेटको रुपमा निकोलस डाभिनलाई रन आउट गराएको नेपालले दोस्रो विकेट जेपी कोड्जेलाई बोल्ट आउट गरायो । नेपालका कप्तान रोहीत पौडेलले जेपी लाई…