ब्रेकिङ स्टोरी « Khabarhub

वर्षाका कारण पुनः रोकियो भारत र इङ्ल्यान्डको खेल

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत भारत र इङ्ल्यान्डको खेल पानी परेपछि पुनः रोकिएको छ । गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ८ ओभरमा दुई विकेटको क्षतिमा ६५ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई…