ब्रेकिङ स्टोरी « Khabarhub

अरु सदस्यको अधिकार खोसेर एक्लै निर्णय गर्दा भ्रष्टाचारमा तानिए बैकुण्ठ अर्याल

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा चलाएको छ। तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवमा रहँदा सुरक्षण मुद्रण विकास समितिको अध्यक्षको भूमिका निर्वाहका क्रममा अर्यालले समितिलाई तोकिएको कुनै पनि काम कर्तव्य कानुनी रुपमा पालना नगरेको पनि अख्तियारले अभियोग पत्रमा…