Live on
Your Voice, Your Power
सार्वजनिक लेखा समिति बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ । काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पानाको विवरण बुझाउन लागेको छ । प्राधिकरण स्रोतका अनुसार प्राधिकरणले लेखा समितिमा आज (बिहीबार) नै सो विवरण बुझाउन लागेको हो । व्यापारीहरूको प्रभावमा…