Live on
Your Voice, Your Power
काठमाडौं – आज जेठ २५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) ३२ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५० जेठ २५ गते बोर्ड स्थापना गरिएको थियो । तर, स्थापनाको ३१ वर्ष बितिसक्दा पनि बोर्डले पूँजीबजार विकासमा अपेक्षित भूमिका खेल्न नसकेको भन्दै आलोचना हुने गरेको छ । पूँजीबजार विकास हुन नसक्नुमा सरकारी लगानीको एकमात्र नेपाल स्टक एक्सचेञ्ज…