ब्रेकिङ स्टोरी « Khabarhub

दुर्व्यसनीको दुःख : न राज्यको साथ, न आफन्तको हात

काठमाडौं - कैलालीको लम्कीचुहा नगरपालिका ४ घर भएका ३५ वर्षीय (सागर धमला) नाम परिवर्तन मादक पदार्थको लतमा यसरी फसे कि घर परिवार सबै त्यागेर बिहानैदेखि सडकमा लडिरहेको भेटिन्थे। उनको त्यो बानीले दिक्क घर परिवारले नसामै रहेको अवस्थामा टीकापुरमा रहेको सुधार केन्द्र पुर्याए। त्यहाँ करिब तीन महिनाको उपचारपछि उनी घर फर्किए। घर फर्किएपछि उनमा केही परिवर्तन…