Live on
Your Voice, Your Power
जेल भित्र रहेको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान तथा उनको दल तारेक इन्साफ पार्टी निकट स्वतन्त्र उम्मेदवारले सर्वाधिक सिट जितेपछि पाकिस्तानको राजनीति एक पटक तरङ्गित भएको छ। यसले अबको सरकार कस्तो बन्ने कुरामा समेत अन्योल बनेको छ। मंगलबारदेखि समीकरणको बाटो खुलेको छ। तर सबै कुरा निश्चित भइसकेको छैन। इन्टरनेटमा अवरोध र चुनावी मार्च पाससमेत गर्न…