Live on
Your Voice, Your Power
मानिसको शरीरमा आउने मुसालाई लिएर धेरै प्रकारका धारणा सुन्न पाइन्छ। कोही यसलाई क्यान्सरको कारक मान्छन् तर कोही गम्भीर समस्या नभएको ठान्छन्। तर पनि मुसाले धेरैलाई दुःख भने दिएको छ। यो ह्युमन पापिलोमा भाइरसका कारण आउने गर्दछ। मुसा आएको केही समयपछि आफै हराएर जाने हुन्छ। तर लामो समयसम्म रहिरह्यो दुख्ने, चिलाउने जस्ता लक्षण देखिए भने गम्भीर…