ब्रेकिङ स्टोरी Archives | Page 150 of 824 | Khabarhub Khabarhub

आईसिसी क्रिकेट विश्वकप लिग २ : नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ 

काठमाडौं - आईसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको नेपालका लागि दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए । नामिबियाको धारिलो बलिङ सामु…