ब्रेकिङ स्टोरी « Khabarhub

खेलकुदमा भारतका युवा स्टारको उदय

चेसका १७ वर्षीय गुकेश डमराजु र क्रिकेटका मंयक यादव । तस्बिर : भारतीय सञ्चार माध्यम विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ। सन् २०२१ को टोकियो ओलम्पिकमा संसारका ठुला शक्तिलाई माथ खुवाउँदै ज्याभलिन स्टार चोपराले स्वर्ण पदक जितेका थिए। अहिले पनि संसारका शीर्ष खेलाडीको कोटीमा चोपरा यथावत छन्। तीन वर्षपछि भारतीय खेलकुदमा…