Live on
Your Voice, Your Power
मानिसको धोखाधडीमा आजित जंगली जनावरले जंगलमै विद्यालय खोल्ने निर्णय गरेछन्। यो निर्णयले आफ्ना सन्तान, दरसन्तान भविष्यका लागि सचेत हुने अघिल्लो पुस्ताका जनावरको विश्वास थियो। चरो, माछा, खरायो, कुकुर, लोखर्के र मन्द मस्तिष्क भएको इल (सर्प आकारको माछा) विद्यार्थी थिए। पाठ्यक्रम बनाउन एउटा कमिटी गठन गरियो। उड्ने, रुख चढ्ने, पौडी खेल्ने, खन्ने जस्ता विषय सबैका लागि…