ब्रेकिङ स्टोरी « Khabarhub

एमाले बैठक : अरु दललाई पनि सरकारमा आउन आग्रह

काठमाडौं– नेकपा एमालेले नयाँ सत्ता समीकरण सकारात्मक रहेको ठहर गर्दै यस प्रक्रियालाई समर्थन गर्न अन्य राजनीति दललाई आग्रह गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्यलाई फलदायी बनाउने निष्कर्ष निकालेको महासचिव शंकर…