ब्रेकिङ स्टोरी « Khabarhub

प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसको विरोध

काठमाडौं- प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेसका सांसदहरू आशनबाट उठेर विरोधमा उत्रिएका हुन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गरिरहेको छ ।