ब्रेकिङ स्टोरी « Khabarhub

बालुवाटार बैठक : टिओआरबारे दलहरू सहमति नजिक, भोलि अन्तिम रूप दिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका छन् प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, ‘आजको बैठकमा समितिको टिओआरबारे गम्भीर छलफल भयो । हाम्रो छलफल निष्कर्षउन्मुख…