Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । दुबईबाट अवैध रुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट ६ केजी ५९० ग्राम सुन बरामद गरिएको जानकारी दिए । पक्राउ परेका इजिप्टियन नागरिक सेरिफ मोहम्मद ल्यासिन एफ जेट…