Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिसन ८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका छन् । बिहीबार एमाले मुख्यालयमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै मिसन ८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका हुन् । अध्यक्ष ओलीले सरकार तरकारी बारीको बुख्याचा…